नागरिक बडापत्र

जिल्ला हुलाक कार्यालय बर्दियाको नागरिक बडापत्र

नागरिक बडापत्र

सि.नं.

सेवाको प्रकार

सेवाग्राहिले पुर्याउनु पर्ने प्रक्रिया

सेवा लिदा लाग्ने दस्तुर

लाग्ने समय

जिम्वेवार कर्मचारीको नाम

सम्बन्धित फाँट

गुनासो सुन्ने अधिकारी

१.

टिकट विक्री

कार्यालयके काउण्टर अगाडी लाईनमा बस्ने

टिकटको मुल्य र माग अनुसार

पालो अनुसार

खरिदार

काउण्टर

हुलाक अधिकृत

२.

साधारण पत्र दर्ता

प्रेषक र प्रापकके नाम ठेगाना स्पष्ट लेखी पेश गर्ने

नियम अनुसार

पालो अनुसार

खरिदार.

काउण्टर

हुलाक अधिकृत

३.

रजिष्ट्र सेवा

प्रेषक र प्रापकके नाम ठेगाना स्पष्ट लेखी पेश गर्ने

नेपाल भित्र रु ३० विदेशका लागी क्षेत्र अनुसार

पालो अनुसार

खरिदार

काउण्टर

हुलाक अधिकृत

४.

विमा दर्ता

प्रेषक र प्रापको स्पष्ट नाम, ठेगाना र विमा रकम खाममा लेखि सात ठाँउमा लाहाछाँप र विचमा धागोले सिलाई गर्नुपर्ने

नियम अनुसार

पालो अनुसार

खरिदार

काउण्टर

हुलाक अधिकृत

५.

र.पु. दर्ता

कपडाको खोलमा प्रेषक र प्रापकको ठेगाना लेखि सिलाईमा प्रत्येक २ ईन्चमा लाहाछाँप लगाई पेश गर्नुपर्ने

नियम अनुसार

पालो अनुसार

खरिदार

काउण्टर

हुलाक अधिकृत

६.

द्रुत दर्ता

प्रेषक र प्रापकके नाम ठेगाना स्पष्ट लेखी पेश गर्ने

नियम अनुसार

पालो अनुसार

खरिदार

काउण्टर

हुलाक अधिकृत

७.

पत्रिका हुलाक दर्ता गर्ने

निवेदनको साथमा पत्रिका दर्ता प्रमाणपत्रको फोटो कपी, ३० जना वास्तविक ग्राहकको सूची र २ प्रति पत्रिका

दर्ता दस्तुर रु.२००।- र चलान हुने प्रति हुलाक रु.१०।-

तुरुन्त

स.ले.पा.

लेखा

हुलाक अधिकृत

८.

रजिष्ट्र प्याकेट, र पु. विमा डेलिभरी गर्ने

हुलाकके सूचना र लिन अउने व्यक्तीको परिचय खुल्ने प्रमाण

नि.शुल्क

पालो अनुसार

खरिदार

डाँक

हुलाक अधिकृत

९.

पार्सल डेलिभरी

हुलाकके सूचना र लिन अउने व्यक्तीको परिचय खुल्ने प्रमाण

आन्तरीक निशुल्क

बैदेशीकको लागी नियम अनुसार

तुरुन्त

खरिदार

डाँक

हुलाक अधिकृत

१०.

एफ.एम रेडियोहरुको उपकरण लाइसेन्स र प्रशारण इजाजत पत्र नविकरण

सुचना तथा प्रशारण विभागको BRLMS पोर्टलबाट नविकरण गरि सक्कल लाइसेन्स , इजाजत पत्र र राजश्व तिरेको भौचर

निशुल्क

तुरुन्त

स.ले.पा.

लेखा

हुलाक अधिकृत

११

सूचनाको हक सम्बन्धी

लिखित सूचना माग गर्दा निवेदन पेश गर्नुपर्ने । मौखिक पनि सूचना माग गर्न सकिन्छ ।

१० पेजसम्मको जानकारी निशुल्क । त्यसपछि प्रति पेजको रु. ५।-

सूचनाकी प्रकृति अनुसार तुरुन्त दिने वा बढीमा १५ दिनसम्म लाग्ने ।

खरिदार

सूचना अधिकारी

हुलाक अधिकृत