वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व षष्ठी - ६
बर्दिया जिल्ला लुम्बिनी प्रदेश अन्तरगतको जिल्ला हो । यस जिल्लामा बर्दिया राष्ट्रिया निकुञ्ज , कृष्णसार संरक्षण क्षेत्र र बढैयाताल जस्ता प्राकृतिक सम्पदा रहेका छन । बर्दिया जिल्लामा ८ स्थानीय तह रहेका छन । यस जिल्लामा १ जिल्ला हुलाक कार्यालय ७ हुलाक कार्यालयहरु र १६ अतिरिक्त हुलाक कार्यालयहरु रहेका छन।